Interests
|
READING BOOKS,TO MAKE NEW NEW FRIENDS,WATCHING TELEVISION,LISNING MUSIC,PLAYING GAMES....ETC.""""""म छाल हुं किनारा मा बांधिन सक्तिन म बेग हुं बिस्तारै बग्न् सक्तिन बदल्न सक्छौ भने प्रयास गर म स्वयंम मा छु कसैमा आश्रित हुन सक्तिन। म किरण हुं अन्धकार मा लुक्न सक्तिन म भोली हुं हिजो मा अटाउन सक्तिन छेक्न सक्छौ भने प्रयास गर म बिहानी मा छु सांझ मा रमाउन सक्तिन ।"" एउटा हिन्दी सायारी तपाईं हाम्रो लागि,,,,,,,, धोखा दिया था जब तुम्ने मुझे, तब दिल से मै नाराज था, फिर सोचा कि दिल से तुम्हे निकल्दु, मगर ओ कम्बक्त दिल भि तुम्हारे पासा था।।।। अनी फेरी अब अर्को ल,, "हम सुरज नहि,जो ढल जाएङ्गे । हम वाक्त नहि,जो गुजर जाएङ्गे ।। हम मौसम नहि,जो बादल जाएङ्गे ।।। हम तो आसुँ है,जो खुशी और गम मै नजर आएङ्गे।।।। """
|
Favorite Music
Love the green of the spring, the rainbow of the summer, the brown and yellow of the autumn and grey of the winter; love the morning sky in June; love the sunset in October; love animals; love being loved; besides, i have a huge talent for loosing my time and also other persons' time; Life ends when you stop dreaming, hope ends when you stop believing and love ends when you stop caring. So dream hope and love...Makes Life Beautiful"""
|
Favorite Movies
IN THE BOLLYWOOD,KAHO NA PYAR HAI,HUM DIL DE CHUKE SANAM,DIL WALE DULAHANIYA LE JAYENGE ETC. IN THE NEPALI..ALL OF NEPALI FEATURE FILMS(MOVIES)
|
Favorite TV Shows
NEWS,NEW NEW PROGRAMME SPECIALLY FILM LINE AND LETST MUSIC....THIS IS MY FEVOURITE SONG ....I LOVE VERY MUCH THIS SONG.......
|
Favorite Books
ENGLISH,NEPALI AND HINDI NOBELS AND NEPALI ALL LEATRETURE BOOKS..SPECIALLY SOCIAL REBEL BOOKS...ETC..
|
Favorite Quote
"""तोरी लाहुरे को कथा"""
एक जमना को कुरा हो। स्वभाबै ले मनिष एक सामाजिक प्राणी हो।जस्लाई बाँच्नको लागि गास्,बास र कपास को जरुरी हुन्छ।त्यो एक जमना मा पनि मान्छे हरु बिदेसिने चलन रहेछ।जस्लाई नेपाली ठेट मा मुग्लिन पनि भन्ने चलन छ।मनिषा हरु आ-आफ्नो परिवार लाई सुखी र खुशी राख्न को लागि जो कोही पनि छिटो र कमै समय मा सम्पन्न बन्ने सपना नहुने भन्ने कुनै सवाल नै भएन।त्यस तै एउटा गाउँ को माथिल्लो घर को काइलो पनि आफु सँग फुटेको कौडी नहुँदा नहुँदै पनि बिदेशिने रहर हुलुक्कै बढे छ।रहर नगरोस पनि क गाउँ को नामी रकसरी?तल्लो घर को माइलो पनि ईन्डिया को आर्मी मा भर्ती भएको थियो। गाउँ घरमा लक्क जवान बिना काम बसी रहेको उस्लाई भित्र भित्र पटक्कै मन परेको थिएन।तेही भएर उस्ले पनि छिट्टै सम्पन्न बन्ने र गाउँ को मुखिया को रिण तिर्ने सपना बोकेर बिदेशिने जागर चलायो।बिदेशिने रहर ले उस्लाई बसी नसक्नु भएको थियो। उस्को मन एक दम चुल्बुल चुल्बुल भएको थियो।त्यसैले एक दिन बिहानै उठेर गाउँ को मुखिया को मा रिण को कुर गर्न पुग्यो।तर उसँग मुखिया लाई धितो राख्ने बलियो झिटिमिटी केही नभएको ले उस्ले त्यहा बाट कती पनि रकम पाएन।त्यसैले न्याउरो मुख लगाएर दिउसो घर फर्क्यो काइला।काइली बिचरी लाई के था?की काइला ले सानै देखी हुर्केको बढेको,त्यो गाउँ बेशि,त्यो पहाड भञ्ज्याङ,त्यो देउराली जहाँ एक जमना म काइल र काइली मिठो मिठो कुराकानी गरेरा चैत्र महिन को उराठ लाग्दो दिन हरु एकै पल म कटाउने गर्थ्यो।काइला तेती कै निराश भएको थियो आफ्नु जिन्दगी देखि।त्यो निराश पन लाई काइली ले एकै झट्का मा बुझे नबुझोस् पनि कसरी जहाँ एक अर्काले जिन्दगी भरी नै साथ दिने साथ साथ मा मर्ने बाच्ने बाचा जो गरेको हुन्छ।त्यसैले काइली ले काइलो लाई एक दम मायालु पारा ले सोध खोज गरे के करण ले काइलो दुखी छ भनेर।अन्न्त काइलो लाई भन्न करै लाग्यो र भन्यो पनि। आफु सँग केही नभएको ले रिण नपाएको कुर पनि सबै भने।बिचरा काइलो सँग सचै केही पनि नभएको रहेछ।रात भरी काइलो र काइली अङ्गालो हाली हाली रोयो र बिहान एक निस्कर्स म पुगे दुई जना नै। आफुहरु सँग अन्न को नाम मा पनि केही नभएको तर अली कती ""तोरि""भएको अनुमान लगायो र धुकुती बाट त्यही ""तोरि"" निकालेरा बेचेर जाने खर्च बनाउने सर्सल्लह बन्यो।अनी काइलो त्यही तोरी बेचेर मुना जस्तो कल्कलाउदो छोरा छोरी ,अङ्गालो भरी को आफ्नो आर्धङ्गिनी लाई छोडेर बिहानि को सुर्यदय सँगइ देउराली माइ लाई ढोकेर गाउँ को त्यो रमाइलो बातावरण लाई छोडेर एउटा आँखा म छिट्टै सम्पन्न हुने सपना त अर्को आँखामा घर परिवार को मिठो सम्झना बोकेर बिदेशियो।काइला केही दिन्मा ईन्डिया मुलुक मा अरु नेपाली हरु पनि भएको एउटा शहर म पुग्यो।बिचरा काइला कर्मा ले नै ठगेको थियो।अभग्यी खप्पर जहाँ गए पनि ठक्कर भने जस्तो काम पनि राम्रो पाएन।साथी भाईले टन्नै कमाउद उस्ले त्यो "तोरि""बेछेको बराबर पनि कमाउन सकेन।अनी काइलले त्यो बेला आफ्नी प्राण प्यारी काइली र मुटु भन्दा प्यारो छोरा छोरी लाई नसम्झेको पनि पक्क हैन तर के गर्नु वाध्य थियो टढिएर बस्नु।अनी एक दिन काइलो ले तार पठायो आफ्नी प्राण प्यारी लाई जस्मा कविता थियो""चरी भए उडेर आउथे,माछा भए पौडी! समय हरु बित्यो तड्पी तड्पी,न हात मा छ कौडि""जब काइला को यस्तो दु:ख लाग्दो तार पाएर काइली भक्कनो फुटाएर रोयि।अनी दु:ख सुख साथ मा जिउने साथ मा मर्ने आट गरेर काइली ले काइलो लाई फिर्ता बोलायो।हात खाली फर्किद काइलो लाई अप्ठेरो लाग्नु स्वाभाबिक नै हो।फेरी काइली ले नै काइलो को नाम पनिराखी दियो ""तोरी लाहुरे"तोरी बेची बेची लाहुर गएको भनेरा।त्यसैले आज भोलीपनि धेरै मान्छे हरु त्यस्तो चपेटामा परेका छन त्यसैले इज्राएल मा आए का साथी हरु पनि त्यो काइल को पारा नै हुँदै छन। लेखक :तेन्जिन शेर्पा,क्यानाडा पनि हो ।धन्यबाद
This is a little story about four people named Everybody, Somebody, Anybody, and Nobody.
There was an important job to be done and Everybody was sure that Somebody would do it.
Anybody could have done it, but Nobody did it.
Somebody got angry about that because it was Everybody's job. Everybody thought that Anybody could do it, but Nobody realized that Everybody wouldn't do it. It ended up that Everybody blamed Somebody when Nobody did what Anybody could have done.
|
|
|
|
Myspace Thanks for the Add Graphics